११ चैत्र २०८२, बुधबार | March 25, 2026

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार चम्किपुर भाटामा भोलीदेखी श्रीमद्भागवत धन धान्यान्चल ज्ञान महायज्ञ २०८२ हुने भएको छ । धार्मिक तथा सामाजिक सेवामूलक उद्देश्यका साथ राष्ट्रिय परोपकार महासंघ नेपाल, रुपन्देही जिल्ला कार्यसमितिको आयोजनामा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ-२०८२ आयोजना गरिएको हो । कार्यक्रम परोपकार कुञ्ज धाम विस्तारका लागि सञ्चालन गर्न लागिएको…