२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

फ्लाइ दुबईको पोखरा-दुबई उडान, दोस्रो दिनसमेत उत्साहजनक

कास्की । दुबई-पोखरा-दुबई सिधा उडान सुरु भएको दोस्रो दिन यात्रुको सङ्ख्या उत्साहजनक देखिएको छ । फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा १६५ यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु गरेको थियो । दोस्रो दिन पनि दुबई-पोखरा उडानमार्फत १२२ यात्रु पोखरा अतवरण गरेका थिए । पोखराबाट दुबईका लागि १४३ जनाले यात्रा गरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन…