नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान गर्छ र मैले नै यो वर्षको अवार्ड पाउँछु भन्ने । काम गर्दै जाँदा यस्ता अन्तरराष्ट्रिय अवार्डले पनि सम्मानित भइनेरहेछ”, यो भनाइ हो–नेपालगन्ज धारा म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीको । नेपालगन्जलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदको नक्सामा स्थापित गर्ने उद्देश्यले करिब एक दशकअघि सुरु गरिएको नेपालगन्ज धारा…