बुटवल । ट्रिनेटी युवा क्लब वालिङ बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट महिला फुटबल प्रतियोगिता-२०८१ को विजेता बनेको छ । प्रतियोगिता अन्तरगत सनिवार भएको फाइनलमा ट्रिनेटी युवा क्लब वालिङले राईजिङ स्टार क्लब, कपिलबस्तुलाई १-० गोल अन्तरले हराउदै उपाधि जितेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा ट्रिनेटी युवा क्लब वालिङकि जर्सी नं. २ कि यशोदा शाहीले…