२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

एआईले खायो गुगल, अमेजेनजस्ता कम्पनिमा कार्यरत हजारौं कर्मचारीको जागिर

क्यार्लिफोनिया । टेक दिग्गज कम्पनि गुगलले आफ्नो प्लेटफर्म र डिभाइस डिभिजनबाट सयौं कर्मचारीलाई निकालेको छ । रिपोर्टका अनुसार यो टोलीले एन्ड्रोइड सफ्टवेयर, पिक्सेल फोन र क्रोम ब्राउजरका लागि काम गरिरहेका थिए । गुगलले यस वर्षको जनवरीमा यस इकाईका कर्मचारीहरूलाई आफ्नो काम आफैं छोड्ने प्रस्ताव गरेको केही समय पछि यो कटौती गरिएको हो । ‘द इन्फर्मेसन’ को…