२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

आईपीएल : मुम्बई माथि लखनउको १२ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स माथि लखनउ सुपर जायन्ट्सले १२ रनको रोमाञ्चक जित निकालेको छ । २०४ रनको लक्ष्य पाएको मुम्बई ५ विकेटको क्षतिमा १९१ रनमा सीमित भयो । खराब लयमा रहेका मुम्बईका रोहित शर्मा भने शुक्रबारको खेलमा टोलीमा समावेश थिएनन् । मुम्बईका लागि सूर्यकुमार यादवले ४३ बलमा ६७ रनको योगदान गरे…