२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

नेताहरुद्वारा वरिष्ठ पत्रकार कोइरालालाई श्रद्धान्जली अर्पण

काठमाडौं । वरिष्ठ पत्रकार कमल कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरिएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको कोइरालाको पार्थिव शरीरप्रति नेताहरुले श्रद्धान्जली अर्पण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेर कोइरालाप्रति श्रद्धान्जली अर्पण गरेका छन् । यस्तै पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव…