२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

‘जिल्ला प्रशासन कार्यालय बाँकेसँग वेइमानहरु डर मान्नु पर्ने’

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्ला प्रशासन कार्यालयलाई बेइमानहरुलाई डर लाग्ने गरि व्यवस्थापन गरिने बताएका छन् । जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी सम्हालेको १५ दिनपछि बाँकेका पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले सिडिओ कार्यालयलाई बेइमानहरुलाई डर लाग्ने बनाउने गरी कार्यसम्पादन गरिने बताएका हुन् । उनले आफु बाँकेमा बसुन्जेल इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाउँदै…