खजुरा । बाँकेको खजुरामा आजबाट १० औं डाँफे कप फुटबल प्रतियोगिता सुरु भएको छ । न्यु डाँफे स्पार्टस् क्लव खजुरा ( डि गाउँको आयोजनामा भएको गज बहादुर सिजाली स्मृती १० औं डाँफे कपको उदघाटन खेल आयोजक टिम डाँफे स्पोर्टस क्लव(बी)ले हात पार्न सफल भएको छ । न्यू डाँफेको बि टीम र नेपालगन्जको योङ्ग स्टार बीच…