२५ माघ २०८२, आइतबार | February 8, 2026

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आगामी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णय गरेको छ । केही दिनदेखि निरन्तर बसिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्धारित समयमै नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका पुनः समायोजन गर्न लागेको हो । शनिबार (पुस १२) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले तोकिएको समयमै महाधिवेशन सम्पन्न हुने गरी व्यवहारिक र यथार्थपरक कार्यतालिका…