काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्दैछ । सभापति शेरबहादुर देउवाले सोमबार बिहान १० बजे निजी निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन् । बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथि छलफल हुने बताइएको छ । गत साउन २८ गते संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी विवादमा परेका…