२६ बैशाख २०८३, शनिबार | May 10, 2026

कम्युनिष्टहरुबीच मिल्ने होइन, नयाँ आधारमा एकता सम्भव छ- विप्लव

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबीच नयाँ आधारमा नयाँ एकता सम्भव रहेको बताएका छन् । रास्कोट नगरपालिकाले बुधबार विहान आयोजना गरेको स्वागतपछि बोल्दै महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबीच नयाँ आधारमा नयाँ एकता सम्भव भएको बताएका हुन् । उनले भने,‘नेपालमा सिंगै देशको नेतृत्व कम्युनिष्ट पार्टीले गर्नु पर्छ, त्यसका लागि ठोस प्रस्तावसहित नयाँ…