२६ बैशाख २०८३, शनिबार | May 10, 2026

औषधी व्यवसायी रुपन्देहीको छैठौ वार्षिक साधारण सभा सम्पन्न

बुटवल । नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीको छैठौं वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले उद्घाटन गर्दै रुपन्देही शाखाबाट ब्यवसायीक हकहितसंगै संस्थागत सम्बन्धमा समेत उत्कृष्ट कार्य हुदै आएको बताए । देशभरमै नमुना शाखाका रुपमा पहिचान दिन र अन्य शाखालाई उदाहरण…