२७ बैशाख २०८३, आइतबार | May 10, 2026

डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले अमेरिकी दूतावासनजिक प्रदर्शन गर्ने

काठमाडौं ।  चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोध गरेका छन्।केसीले ट्रम्प प्रशासनले लिएका कदमहरूको विरोधमा फागुन ६ गते नेपालस्थित अमेरिकी दूतावासनजिक प्रदर्शन गर्ने भएका छन्। केसीले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासनजिक शान्तिपूर्ण प्रदर्शनी र दूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएका छन्। ‘संयुक्त राज्य अमेरिकाको…