२७ बैशाख २०८३, आइतबार | May 10, 2026

कावासोतीमा अवैध संरचना निर्माण : नगरपालिका कडा कारबाहीकाे तयारीमा

कावासोती । कावासोती नगरपालिकाभित्र मापदण्डविपरीत भवन निर्माण कार्य तीव्र रुपमा भइरहेको पाइएको छ। कतिपय व्यक्तिले भवन निर्माणका लागि आवश्यक कानुनी प्रक्रिया पुरा नगरी नक्सा पास नै नगरी निर्माण कार्य अघि बढाइरहेको पाईएको हो । नगरपालिका आर्किटेक्ट ईन्जिनियर पवन रूपाखेतीले नगरपालिकाको नियमानुसार, कुनै पनि भवन निर्माण गर्नुअघि त्यसको नक्सा पास गराउनु आवश्यक छ। तर, पछिल्लो समय…