२७ बैशाख २०८३, आइतबार | May 10, 2026

शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै : उपसभामुख राना

बुटवल । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै हुने टीप्पणी गरेकी छिन । उनले समय सापेक्ष डिजिटल शिक्षामा अघि बढेर युग सुहाउदो शिक्षा आर्जन गर्न बिद्यार्थीहरुलाइ आग्रह गरिन । रुपन्देहीको बुटवल स्थित क्यानन माध्यमिक विद्यालयको २८ औँ वार्षिकोत्सव तथा रजत जयन्ती २०८१ को बुटवलस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन गर्दै…