काठमाडौं । आज सुनको मूल्यमा तोलामा १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । उता, चाँदीको मूल्यमा भने २५ रुपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला…