२७ बैशाख २०८३, आइतबार | May 11, 2026

रुपन्देहीको रोहीणीमा रहेको पशुपति माविका बालबालिकालाई पहिलो पाइला नेपाल बुटवलले गर्यो न्यानो कपडा वितरण

बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले रुपन्देहीको रोहीणी गाउँपालिका-६ स्थित पशुपति माध्यमिक विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाको न्यानो माया अभियान अनतरगत शनिबार विद्यालयमा रहेका ३६४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । सो अवसरमा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले शैक्षिक सुधारका लागि गाउँपालिकाले भौतिक संरचना सुधारलाई प्राथमिकता दिइएको…