बुटवल । रुपन्देहीमा सम्पन्न जिल्लास्तरिय अन्तर मावि वक्तृवकला प्रतियोगिताको उपाधि दीप बोर्डिङ स्कुलकी दिप्ती केशरीले जितेकी छन । रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा शुक्रबार स्कर्लस होम बोर्डिङ स्कुलमा सम्पन्न ‘सामाजिक परिवर्तन र विकासमा रोटरीको भुमिका’ विषयक वक्तृवकला प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिसंगै केशरी प्रथम हुदै नगद ८ हजार रुपैयासहित कप, प्रमाणपत्रबाट पुरस्कृत भईन । प्रतियोगितामा एभरेष्ट…