७ आश्विन २०८३, बुधबार | September 23, 2026

मोटरसाइकलको ठक्करबाट नवलपुरमा एकको मृत्यु, एक गम्भीर घाइते



नवलपुर । नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका–३, भूपती चोकस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराती एक महिलाको ज्यान गएको छ भने अर्की महिला गम्भीर घाइते भएकी छन्।

गिरुवारीबाट बसन्तपुरतर्फ जाँदै गरेको ग–७–प–२७२१ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका ३५ बर्षिया इन्दिरा कोईराला र ३० वर्षीया शोभा सिग्देल लाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी इन्दिरा कोईरालाको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ भने शोभा सिग्देलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मोटरसाइकल चालक हुप्सेकोट–२ का ३५ वर्षीय निशानसिंह ठकुरी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ८ : १० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज