१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्ट विकासप्रेमी नेताको छविका कारण मतदातामाझ लोकप्रिय देखिन्छन् । मिठो मुस्कान, सरल स्वभाव र स्पष्ट बोलीका कारण उनी मतदातासँग छिट्टै नजिकिने नेताका रूपमा परिचित छन् । असन्तुष्ट र रिसाएका मतदाता पनि उनलाई भेटेपछि सहज महसुस गर्ने गरेको स्थानीय बताउँछन् । पालिका स्तरीय घरदैलो अभियानको अन्त्यतिर सोमबार मुसिकोट नगरपालिका–१ को…