बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको लापरबाहीका कारण बिरयानीमा प्लास्टिकको पञ्जा परेको हुन सक्ने स्वीकार गर्दै आगामी दिनमा यस्तो कमजोरी दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् । केही दिनयता सामाजिक सञ्जालमा चर्चित बनेको उक्त विवाद अन्ततः आपसी सहमतिमा टुंगिएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही र बुटवल मोबाइल व्यवसायी संघको…