२८ बैशाख २०८३, सोमबार | May 12, 2026

१० हजार धरौटीमा रिहा भए लगत्तै आशिका तामाङ फेरि पक्राउ

काठमाडौं । पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङ धरौटीमा छुटेलगत्तै पक्राउ परेकी छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सोमबार १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै आशिकालाई भक्तपुर प्रहरीले पक्राउ गरेर लगेको हो । गत माघ २ मा अभद्र व्यवहार मुद्दामा स्वयम्भूबाट पक्राउ परेकी उनलाई गौशाला प्रहरी…