२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

अक्सफोर्ड मावि बुटवलमा अन्तर्राष्ट्रिय फुड फेस्टिबल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न

बुटवल । अक्सफोर्ड मावि बुटवलमा कक्षा ११ र १२ होटल म्यानेजमेन्टका विद्यार्थीको आयोजनामा अन्तर्राष्ट्रिय फुड फेस्टिबल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । प्राचार्य दिनेश भुसालको अध्यक्षतामा भएको खाना महोत्सव तथा सांगीतिक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगतदेखि नै अक्सफोर्डले यस्ता रचनात्मक कार्यक्रम गर्दै विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिक्ने र सिकाउने वातावरण विद्यालयले सिर्जना…