काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पूँजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको बताएका छन्। नेपाली कांग्रेसको नीति तथा योजना विभागको आयोजनामा बुधबार सानेपामा भएको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति बिषयक संवाद गोष्ठीमा उनले यस्तो बताएका हुन्। उनले भने, 'विदेशबाट ऋण लिएर पूजी निर्माण नहुने ठाउँमा लगानी गरेपछि…