काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को ७ चैतदेखि सञ्चालन भएको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षाफल प्रकाशित गर्नुअघि आज दिउँसो र साँझ गरी दुई पटक बोर्डको बैठक बसेको थियो । बोर्डका अनुसार यसवर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । कुन प्रदेशमा कति…