५ पुस २०८२, शनिबार | December 20, 2025

दोस्रो एनपीएल संस्करणमा १९ विदेशी खेलाडी अनुबन्ध, चितवनले सबैभन्दा धेरै खेलाडी भित्र्यायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण नजिकिँदै जाँदा देशभर क्रिकेटको उत्साह चुलिएको छ । नेपाली खेलकुद समर्थकहरूको ध्यान अहिले एनपीएलमै केन्द्रित छ, जसको आयोजना नेपाल क्रिकेट संघ (क्यान)ले गर्दैछ । पछिल्ला वर्षहरूमा प्राप्त ऐतिहासिक सफलताले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएको छ । तेस्रो पटक टी-२० विश्वकपमा प्रवेश गर्नु र पहिलो पटक टेस्ट राष्ट्र…