१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन इंग्ल्याण्डविरुद्ध नेपाल ऐतिहासिक जित नजिक पुगेर चुक्न पुगेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा आज सम्पन्न समूह चरणको खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको हो । १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो । जितको…