२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

आजको मौसम : पाँच प्रदेशमा छिटपुट वर्षाको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया  सफा रहेको छ । दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने…