२५ माघ २०८२, आइतबार | February 9, 2026

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता सन्देश सभा आयोजना गर्दैछ। बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुने उक्त सभा काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुनेछ। सभामा ५० हजार भन्दा बढीको सहभागिता रहने दाबी नेकपाले गरेको छ। सभाका लागि आएकाहरु बिहान ११ः३० बजे मैतीदेवी, लैनचौर, सुन्धारा, न्यूरोड, शान्ति बाटिकाबाट सहभागीहरू भेला…