नेपालगन्ज । नेपालगन्जमा सञ्चारकर्मीहरुका लागि डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा तालिम सञ्चालन गरेको हो । अभिमुखीकरणको आज एक कार्यक्रमकाबीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उदघाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले अहिलेको डिजिटल युगमा डिजिटल…