३० बैशाख २०८३, बुधबार | May 13, 2026

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनशिप उपाधि नेपाललाई

महाराष्ट्र, पुणे(भारत) । भारतको महाराष्ट्र प्रदेश स्थित पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनशिपको उपाधि नेपालले हाँसिल गरेको छ । भारतको पुणे स्थित खेलकुद बिभाग केन्द्रमा सम्पन्न प्रतियोगिता अन्तर्गत नेपालले बिभिन्न उमेर र तौल समुहका गरि १७ स्वर्ण पदक जितेर उपाधि हासिल गर्न सफल भएको हो । यस्तै नेपालको तर्फबाट बिभिन्न उमेर र तौल समूहमा…