बुटवल । पूर्वगृहमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाको अवलोकन गरेका छन । उनले सोमबार मेलाको स्थलगत अवलोकन गरेका हुन । मेलाको अवलोकनमा उनीसंगै काँग्रेस केन्द्रीय सदस्यहरु डा। जीवन रानाचौधरी गंगा शाही, लुम्बिनी प्रदेश सभा नेपाली काँग्रेसकी प्रमुख सचेतक जमुना ढकाल लगायतका नेताहरुको मेलाको स्थलगत अवलोकन गरेका हुन । त्यसैगरी…