३० बैशाख २०८३, बुधबार | May 13, 2026

बुटवलमा छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

बुटवल । बुटवलमा अन्तर विद्यालय स्तरीय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएकोे नगर खेलकुद विकास समितिले जानकारी दिएको छ । बुटवल उपमहानगरपालिकाले विद्यालयस्तरमा खेलाडी उत्पादन गर्ने उदेश्यका यही पुस १६ गतेदेखि १८ गतेसम्म बुटवलमा प्रतियोगिता गर्न लागेको हो ।…