४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना भएको छ । चीनको नानकाई विश्वविद्यालय, मकाउ इन्टरनेशनल थिङ्कट्याङ्को सहकार्यमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना भएको हो । हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना गर्ने सम्बन्धी त्रिपक्षीय सहकार्य सम्झौतामा २०८२ मंसिर २५ गते लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्य र मकाउ इन्टरनेशनल थिङ्कट्याङ्का अध्यक्ष प्राध्यापक स्वी हाओले हस्ताक्षर…