७ असार २०८३, आइतबार | June 21, 2026

अमद डियालोको अन्तिम मिनेटको गोलमा आइभोरी कोस्टको विजयी सुरुआत

काठमाडौं । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमद डियालोले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि आइभोरी कोस्टले फिफा विश्वकप फुटबल २०२६ मा इक्वेडरमाथि रोमाञ्चक जित दर्ता गरेको छ । समूह ‘ई’ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा आइभोरी कोस्टले बलियो प्रतिद्वन्द्वी इक्वेडरलाई पराजित गर्दै विश्वकप अभियानको सुखद सुरुआत गरेको हो । यो हारसँगै इक्वेडरको लगातार १९…