४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालन गरिएको छ । रामपुर नगरपालिकाले रु एक करोड २६ लाख लागतमा स्कुल सञ्चालनमा ल्याएको हो । ज्येष्ठ नागरिकलाई सम्मानसहितको सक्रिय जीवन निर्वाहसँगै संस्कार र संस्कृतिको संरक्षण, पाका पुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पु¥याउने उद्देश्य राखेर स्कुल सञ्चालनमा ल्याइएको नगर प्रमुख रमणबहादुर थापाले बताए…