३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

कालिका मानवज्ञान माविबाट अन्य विद्यालयले समेत सिक्न जरुरी छ : पूर्व मुख्यमन्त्री गिरी

बुटवल । देशकै सर्वोत्कृष्ठ विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान माविको ६४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप सुरु भएको छ । मंगलबार कालिका नगर सेक्टर १ मा विशेष आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको हो । कार्यक्रम शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लिला गिरीले कालिका मानवज्ञान…