बुटवल । बुटवलमा हुने औधोगिक व्यापार मेला बुटवल-२०८१ मा यो पटक मेला हेर्न आउने दर्शकहरु पेट मिचीमिची हाँस्न पाउने भएका छन् । मेलामा ‘अब हाँस्छ बुटवल (लाफ्टर च्यालेन्ज)’ स्यण्डअप कमेडी नया कार्यक्रममार्फत दर्शकलाई हसाईने भएको हो । मेलाको सास्कृतिक उपसमितिले यसपटक अघिल्लो वर्षभन्दा फरक र आर्कषक कार्यक्रमको तयारीमा लागेको जनाएको छ । बुटवल उपमहानगरपालिका, नेपाल…