३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

१७ औं निर्माण दिवसको अवसरमा मैनाबगर आधारभुत विद्यालयमा शैक्षिक सामग्री तथा पोशाक वितरण

बुटवल । १७ औं निर्माण दिवसको अवसरमा लुम्बिनी निर्माण ब्यवसायी संघ, बुटवलले विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ । ‘पुर्वाधार विकास, राष्ट्र निर्माणको आधार, बनौ सर्वपक्ष जिम्मेवार’ नारासहित स्थापना भएको संघले शनिबार बुटवल ११ मा रहेको मैनाबगर आधारभुत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई डेढ लाख बराबरको शैक्षिक तथा पोशाक लगायतका सामग्री वितरण गरेको हो । एक कार्यक्रमका…