१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

‘कामरेड जलजला’ (उपन्यास) लोकार्पण

काठमाडौं । वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ (उपन्यास) सार्वजनिक गरिएको छ । जन शिक्षा गृहले यहाँ आज आयोजना गरेको कार्यक्रममा वामपन्थी नेत्री स्व विद्या ढकाल (जलजल) की आमा ललितादेवी ढकाल (प्रभा) ले पुस्तक लोकार्पण गरिन् । उपन्यास २ खण्ड, ८ भाग, ७२ परिच्छेद र दुई सय ७२ अङ्कमा विभाजन गरिएको छ । करिब…