काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रसहित उपल्लो मुस्ताङमा गएरातिदेखि बाक्लो हिमपात भइरहेको छ । वर्षासँगै सुरु भएको हिमपातले सम्पूर्ण क्षेत्र सेताम्य बनेको छ । हिमपातका कारण यात्रु तथा तीर्थयात्रीको आवागमनमा कठिनाइ भएको छ । त्यसैगरी, मुस्ताङ जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा पदयात्रा नगर्न सर्वसाधारण र पर्यटकलाई आग्रह गरेको छ । प्रमुख जिल्ला…