१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २ का उम्मेदवार गोकर्ण विष्टले देशलाई बाह्य हस्तक्षेप र गलत दिशाबाट जोगाउने दायित्व अब एमालेको काँधमा आएको बताएका छन् । गुल्मीको मालिका, मुसिकोट र रेसुंगा नगरपालिकाबाट बुटवल आएर बसोबास गरिरहेका एमाले कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष विष्टले वर्तमान अवस्थासम्म देशलाई ल्याउने शक्तिहरूलाई जनताले मतदानमार्फत जवाफ दिनुपर्ने…