२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

रोटरी क्लब अफ बुटवल चौतारीको रक्तदानमा ६६ युनिट रगत संकलन

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीको आयोजनामा भएको संयुक्त बृहत रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ । शनिबार भएको रक्तदान कार्यक्रममा रोटरी क्लब अफ बुटवल चौतारीका स्पोन्सर क्लवहरु रोटर्याक्ट क्लब अफ बुटवल चौतारी, रोटर्याक्ट क्लब अफ भैरहवा चौतारी, इन्ट्र्याक्ट क्लब अफ भैरहवा चौतारी र इन्ट्र्याक्ट क्लब अफ नविन चौतारीले पनि सहकार्य गरेका…