बुटवल । नेपाल पत्रकार महासंघको आज ७० औँ स्थापना दिवस । २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । २०५३ जेठ २९ मा संघ स्थापना भएको दिनलाई आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ । यस वर्षको स्थापना दिवसमा महासंघले तय गरेका सम्पूर्ण कार्यक्रम स्थगित गरी देशभर शोकसभा…