२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

कर्फ्युको समय बिहान ७ बजे सम्म, रविन्द्र मिश्र र धवलशम्सेर राणा पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय बढाएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी कर्फ्यु आदेश भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि बढाइएको हो । उसअघि राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो । शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच…