खजुरा । नेपालगन्जमा मिठाइजन्य खाद्य पदार्थ तथा बेकरी र साकाहरी रेष्टुरेन्टको ब्राण्ड बनेको लिटिल हंगरले खजुरामा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । नेपालगन्ज र कोहलपुरमा केक बेकरी सहितको साकाहारी रेष्टुरेन्टको सफल सञ्चालनपछि तेस्रो शाखाकारुपमा खजुरामा लिटिल हंगरको शाखा सञ्चालनमा आएको हो । आज एक कार्यक्रमका बीच लिटिङ्ग हंगरको तेस्रो शाखाको खजुरा गाउँपालिकाका प्रमुख डम्बर…