२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

पीएम कपमा लुम्बिनी, एपीएफ र कर्णालीको विजयी शुरुवात

बुटवल । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएकको छ । लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा एकैपटक आइतबार प्रतियोगिताका खेलहरु सुरु भएका हुन् । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनी प्रदेशको क्रिकेट टिमले विजयी सुरुवात गरेको छ । यस्तै, रुपन्देहीकै तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा नेपाल…