५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

खजुरामा योग समिति नेपालको ३२ औं शाखा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट सुरु भएको नेपाल योग समितिको ३२ औं शाखा खजुरामा विस्तार गरिएको छ । 'स्वस्थ रहौं, मस्त रहौं' भन्ने मुल नारालाई अङ्गिकार गर्दै योग गुरु गिरीराज भट्टराईको अग्रसरतामा गठन भएको योग समितिको ३२ औं शाखा खजुरामा विस्तार गरिएको हो । आज एक कार्यक्रमकाबीच शिबिर सहितको शाखाको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले…