काठमाडौँ । नेपाल आयल निगमले ग्यासको मुल्य यथावत रहेको जनाएको छ । मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउदै निगमले ग्यास उद्योगहरुबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो । साथै निगमले ग्यासको मुल्य यथावत रहने पनि जानकारी दिएको छ । आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको…